स्ट्याण्डर्ड चाटर्ड २५.५० प्रतिशत लाभांश प्रस्ताव
- वाणिज्य न्युज
- १३ कार्तिक २०८१
स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २५.५० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।
-
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्बजनिक
९ कार्तिक २०८१ -
दीपावली र छठ पर्वका लागि घर लिपपोत गरिँदै
१० कार्तिक २०८१ -
स्वास्थ्य बीमा रकम ५ लाख पुर्याउने स्वास्थ्यमन्त्रीको दावी
९ कार्तिक २०८१
प्रतिकृया दिनुहोस्