चिलिमे जलविद्युत कम्पनी बोलायो साधारण सभा
- वाणिज्य न्युज
- २२ पुष २०८१
चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौंमा २८औं वार्षिक साधारण सभा बोलाएको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरिसकेको छ । जस अनुसार पुस १५ गतेसम्म कायम सेयर धनीहरूले मात्र कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्