February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

घट्यो सुनको मूल्य, कतिमा हुंदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुंदैछ कारोबार ?

नेपाली बजारमा आज बिहिबार सुनको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेर तोलामा १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

अघिल्लो कारोबार दिन भने सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्त, चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।