May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

साताको पहिलो दिन सुनको मूल्य बढ्यो


२५ असोज, काठमाण्डौ ।

Advertisement


साताको कारोबारको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपियाँ र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो ।

Advertisement


नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज सुन तोलामा ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।


त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।