April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सर्वोत्तम सिमेन्टको दोश्रोे साधारण सभा आगामी माघ ६ गते

सर्वोत्तम सिमेन्टको दोश्रोे साधारण सभा आगामी माघ ६ गते

पुस २८, काठमाडौं ।
सर्वोत्तम सिमेन्टको दोश्रोे साधारण सभा आगामी माघ ६ गते हुने भएको छ । गत पुस ८ गते बसेको संचालक समितिको बैठकले माघ का लागि साधारण सभा बोलाएको थियो । कम्पनीले तिनकुने स्थित न्यैपाने टावरमा रहेको आफ्नो सभाहलमा साधारण सभा बोलाएको हो ।

साधारण सभाले समितिको दोश्रो वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष ०७६÷०७७ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने कम्पनीले जनाएको छ ।

Advertisement