April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

राष्ट्र बैंकद्धारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, दररेट यस्तो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा निर्धारण गरेको जनाएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ ३६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा, कायम गरेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा कायम भएको छ ।
अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छः

Advertisement