अमराज खड्काको राजीनामा स्विकृत
- वाणिज्य न्युज
- २०७६ मंसिर १२, बिहीबार ०६:३० गते
१२ मंसिर, २०७६, काठमाण्डौ । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाका प्रमुुख कार्यकारी अधिकृत अमराज खड्काले राजीनामा दिएका छन् ।
यहि मंसिर चार गते बसेको सञ्चालक समितिको दुुई सय ५८ औँ बैंठकको निर्णय अनुसार यही मंसिर ११ गतेदेखि कार्यान्यवन हृने गरी प्रमुुख कार्यकारी खड्काको राजीनामा स्वीकृत गरिएको छ ।
अहिले नयाँ प्रमुुख कार्यकारी अधिकृत नियुक्त गरिएको छैन । नँया कार्यकारि अधिकृत नियुक्ति नहुञ्जेलसम्मको लागि शाखा प्रबन्धक हेमकुमार काफ्लेले मंसिर ११ गतेदेखि नै कार्यान्वयन हुने गरी निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका छन् ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्