एभरेष्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
- वाणिज्य न्युज
- १० फाल्गुन २०७७
369
SHARES
फागुन १०, काठमाडौं ।
एभरेष्ट बैंकको बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) सूचीकृत भएको छ ।
नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकले ५ प्रतिशत बोनस सेयर र नगद लाभांश र बोनस सेयरमा लाग्ने कर सहित ५।५३ प्रतिशत नगद लाभांस गरि कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२ औँ बैठकले सो दरमा लाभांस वितरण गर्ने निर्णय गरेको थियो ।
- हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो
- बहुदलिय व्यवस्था आएपछि इटहरीमा पहिलो पटक प्रमुखपदमा काँग्रेशको जित
- आयातको ग्राफ उच्च भएपछि आयात घटाउनतर्फ लाग्यो सरकार
- स्थानीय तह निर्वाचन : ७०० तहको नतिजा घोषणा हुँदा काँग्रेस पहिलो, स्वतन्त्र २५ मा बिजयी
- धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्