May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

स्वाभिमान लघुवित्तको साधारण सभा बिहीवार हुँदै

स्वाभिमान लघुवित्तको साधारण सभा बिहीवार हुँदै

फागुन ११, काठमाडौं ।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीवार हुने भएको छ ।कम्पनीले सभा डार्सिज इन्टरनेशलन होटल बुटवलमा अपरान्ह ३ बजे हुने जानकारी दिएको छ ।सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माघ २९ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउने छन् ।
 

Advertisement