September 25, 2021, Saturday
९ आश्विन २०७८, शनिबार

आइसीएफसी फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

आइसीएफसी फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत

फागुन ११, काठमाडौं । आइसीएफसी फाइनान्सको बोनस शेयर मंगलवार नेपला स्टक एक्सचेञ्ज( नेप्से) मा  सूचीकृत भएको छ । कम्पनीको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । 

Advertisement