May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सुनको मुल्य ३ सय रुपैयाँले ओरालो

सुनको मुल्य ३ सय रुपैयाँले ओरालो

फागुन १२, काठमाडौं ।
नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले ओरालो लागेको हो। जसमनुसार हिजो प्रतितोला ९० हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ८९ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।

तेजावी सुनको मुल्य आज तोलाको ८९ हजार ३०० रुपैंया रहेको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १३ सय ४५ रुपैंया रहेको महासघले जनाए

Advertisement