सहायक महाप्रबन्धकले पाए प्रमुखको जिम्मेवारी
- वाणिज्य न्युज
- २०७६ मंसिर २२, आईतवार १०:०८ गते
२२ मंसिर, २०७६, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सहायक महाप्रबन्धक चोलाराज शर्मालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारी दिइएको छ ।
यसअघिका सीईओ रामचन्द्र जोशीको पदावधि मंसिर ३० गते सकिने भएकाले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुञ्जेल सम्मको लागि शर्मालाई सीइओको जिम्मेवारी दिइएको हो ।
कम्पनीको मंसिर २० गते बसेको बैठकले पुस १ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्