January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

मानुषी लघुवित्तले बोलायो प्रथम वार्षिक साधारण सभा

मानुषी लघुवित्तले बोलायो प्रथम वार्षिक साधारण सभा

२३ मंसिर, २०७६, काठमाण्डौ । मानुषी लघुवित्तले अन्य कुनै लघुवित्त वित्तिय संस्थासँग मर्जरमा जाने वा एक्विजिशनमा जाने प्रस्ताव सहित पौष १३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा बोलाएको हो । सभाका अन्य प्रस्तावहरुमा सञ्चालक समितिको गत आवको वार्षिक प्रतिवेदन पारित, लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक नियुक्ति, प्रथम सञ्चालक समितिलाई नै आगामी चार आर्थिक वर्षका लागि निरन्तरता दिने लगायत रहेको छन् ।
मर्जरका लागि आवश्यक सम्पूर्ण कामका जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

Advertisement