युनाइटेड इन्स्योरेन्सको अवितरीत हकप्रद शेयरको बाँडफाँट तथा रकम फिर्ता
- वाणिज्य न्युज
- २९ मंसिर २०७६
आइतबार २९, मंसिर २०७६, काठमाडौं ।
युनाइटेड इन्स्योरेन्स कम्पनीले लिलाम बढाबढ बाँडफाँटमा नपरेको शेयर बापतको रकम मंसिर ३० गते फिर्ता गर्ने भएको छ । सर्वसाधारण समूह तर्फको भने ३ लाख ४१ हजार ५४३ कित्ता अवितरीत हकप्रद शेयर मंसिर २७ गते बाँडफाँट गरेको हो । विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले मंसिर १० गते देखि १७ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरीद गर्न आहवन गरेकोमा सो अवधिभित्रमा संस्थापक समूहतर्फ कुनै पनि आवेदन परेको छैन् ।



- विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड
- राष्ट्र बैंकले ६ महिनामा तान्यो १४१ खर्ब ८० करोड तरलता
- सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो
- सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
- उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी
-
भोलिदेखि लागू हुने गरी अण्डाको मूल्य बढ्यो
२१ माघ २०८१ -
नवलपुरमा ९ करोड बराबरको सुन्तला उत्पादन
२३ माघ २०८१
प्रतिकृया दिनुहोस्