January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सुनको मुल्य बढ्यो, आजको मूल्य कति ?

सुनको मुल्य बढ्यो, आजको मूल्य कति ?


काठमाडौँ । साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय रुपियाँ निर्धारण गरिएको हो ।

नयाँ वर्ष शुरु भएदेखि सुनको मूल्य लगातार बढिरहेको छ । बैशाख ५ गतेसम्म आइपुग्दा सुनको मूल्य प्रतिताला १ हजार २ सय रुपियाँ बढिसकेको हो ।

Advertisement