रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर
- वाणिज्य न्युज
- १९ बैशाख २०७८
272
SHARES
प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । १० वर्षको बैंकिङग करिअरमा उनी सबैभन्दा छिटो छिटो बढुवा हुने अधिकृतमा पर्छिन । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन । सुदुरपश्चिमको कंचनपुर स्थिाई घर भएकी पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्