February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर

रश्मी पन्त बनिन् प्रभु बैंकको सिनियर म्यानेजर

प्रभु बैंक लिमिटेडकी चिफ अपरेटिङ अफिसर रश्मी पन्त सिनियर म्यानेजरमा बढुवा भएकी छन् । १० वर्षको बैंकिङग करिअरमा उनी सबैभन्दा छिटो छिटो बढुवा हुने अधिकृतमा पर्छिन । पन्तले प्रभु बैंकमा २०१५ मा विजेनश प्लानिंग अफिसरका रुपमा सेवा प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन । सुदुरपश्चिमको कंचनपुर स्थिाई घर भएकी पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन ।

Advertisement