April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रु रु जलविद्युतको साधारण शेयर नेप्सेमा सूचीकृत

वैशाख १९, काठमाडौं ।
रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार कम्पनीको शेयर सोमबार देखि कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न निर्धारण गरेको छ । त्यसको आधारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

Advertisement