April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

विदेशी मुद्धा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


तपाई विदेशी मुद्धाको सटही गर्दे हुनुहुन्छ ? छ भने नेपाल राष्ट्र बैंकले नया दर तोकेको छ । बिहीबार डलरको खरिददर ११७.१८ रुपैयाँ रहेको छ । बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै अष्ट्रेलियन डलरको खरिददर ९१.४८ रुपैयाँ छ भने बिक्रिदर ९१.९५रुपैयाँ रहेको छ ।

त्यसैगरी, आज एक यूरोपियन डलरको खरिद मूल्य १४२.१५ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य १४२.८७ रुपैयाँ रहेको छ ।
मलेसियन एक रिंगिटको खरिददर २८.४० रुपैयाँ र बिक्रिदर २८.५५ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३१.५८ रुपैयाँ छ भने बिक्रिदखर ३१.७५ रुपैयाँ कायम भएको छ ।

आजको विनिमयदरः

Advertisement