March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विदेशी पर्यटकलाई फर्कन हवाई उडानको व्यवस्था गर्न एशोशियशनको माग

विदेशी पर्यटकलाई फर्कन हवाई उडानको व्यवस्था गर्न एशोशियशनको माग

वैशाख ३०, काठमाडौं ।
नेपाल एशोशियशन अफ टुर एण्ड ट्राभल एजेण्टसले नेपालबाट हवाई उडान भैरहेका गन्तव्यहरुमा कम्तिमा हप्ताको २ देखि ३ वटा नियमित उडानका लागि अनुमित दिन माग गरेको छ । एशोशिएशनले नियमित हवाई उडानको व्यवस्था गरी विदेशी पर्यटक र पारिवारिक भेटघाटकालागि आउने जाने नेपालीहरुलाई समेत आआफ्नो गन्तब्यमा जान आउनका लागि सहजिकरण गरिदिन सरकारसंग माग गरेको हो ।

यस्तै एशोशिएशनल नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु आफ्नो भ्रमण समापन गरी आआफ्नो गन्तब्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकहरुको विवरण संकलनको कार्य गरेको छ ।

Advertisement