January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो

वैशाख ३०, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलमा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ ।

Advertisement