यस्तो छ सोमबारको विदेशी मुद्धाको विनिमय दर
- वाणिज्य न्युज
- ३ जेष्ठ २०७८
220
SHARES
काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ विनिमय दरमा अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७९ पैसा रहेको छ । यता युरो एकको खरिददर १४२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
- स्थानीय तह निर्वाचन : ७०० तहको नतिजा घोषणा हुँदा काँग्रेस पहिलो, स्वतन्त्र २५ मा बिजयी
- धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला
- आन्तरिक राजश्व कार्यालयले सार्वजनिक ग¥यो कर नतिर्ने ६१ कम्पनी (नामावली सहित)
- विराटनगरको मेयरमा काँग्रेसका नागेश कोइराला विजयी, उपप्रमुखमा शिल्पा निरौला
- बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
-
हावाहुरी र असिनाले साढे पाँच करोडको तरकारीमा क्षति
३१ बैशाख २०७९ -
नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान
३० बैशाख २०७९ -
प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
२९ बैशाख २०७९ -
राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
२९ बैशाख २०७९
प्रतिकृया दिनुहोस्