युवा उद्यमी मञ्चद्धारा सबैभन्दा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण
- वाणिज्य न्युज
- ४ जेष्ठ २०७८
291
SHARES
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले सबैभन्दा ठूला दुई अस्पताललाई ४० वटा अक्सिजन सिलिण्डर दिएको छ । मञ्चले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको उक्त अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । उक्त सहयोग एनवाइइएफ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप गु्रपले गरेको हो ।
नेपाली युवा उद्यमीमञ्च एउटा गैर नाफामूखी संस्थाहो, यसको स्थापना सन् २००३ मा स्थापना गर्ने उक्त सस्थाले यूवा उद्यामीालाई एकतामा ल्याउने काम गर्दे अएको छ ।



-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्