February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

युवा उद्यमी मञ्चद्धारा सबैभन्दा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

युवा उद्यमी मञ्चद्धारा सबैभन्दा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले सबैभन्दा ठूला दुई अस्पताललाई ४० वटा अक्सिजन सिलिण्डर दिएको छ । मञ्चले वीर अस्पतालको ट्रमा सेन्टर र टिचिङ अस्पताललाई ४७ लिटर क्षमताको उक्त अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो । उक्त सहयोग एनवाइइएफ राष्ट्रिय परिषद, काठमाण्डौं च्याप्टर र काठमाडौं एडभाइजरी लिडरसिप गु्रपले गरेको हो ।

नेपाली युवा उद्यमीमञ्च एउटा गैर नाफामूखी संस्थाहो, यसको स्थापना सन् २००३ मा स्थापना गर्ने उक्त सस्थाले यूवा उद्यामीालाई एकतामा ल्याउने काम गर्दे अएको छ ।

Advertisement