निर्धन उत्थानले १ लाख ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने
- वाणिज्य न्युज
- ४ जेष्ठ २०७८
401
SHARES
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको शेयर जेठ १३ गते बिहीबारदेखि जेठ २० गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले आवेदन फारम एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सक्नेछन् । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म लागि आवेदन पेश गर्नसक्ने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।



-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्