February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

निर्धन उत्थानले १ लाख ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

निर्धन उत्थानले १ लाख ५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । शेयरको न्यूनतम मूल्य ५५० रुपैयाँ तोकिएको शेयर जेठ १३ गते बिहीबारदेखि जेठ २० गते बिहीबारसम्म आवेदन दिन सक्नेछन् ।


इच्छुक लगानीकर्ताले आवेदन फारम एनआईबिएल एस क्यापिटल लाजिम्पाट काठमाण्डौबाट प्राप्त गर्न तथा बुझाउन सक्नेछन् । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म लागि आवेदन पेश गर्नसक्ने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

Advertisement