February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

सुनको मूल्य ४ सयले बढ्यो, प्रतितोला कति ?

सुनको मूल्य ४ सयले बढ्यो, प्रतितोला कति ?

जेठ ६, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्ये बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँल बेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।

Advertisement