सुनको मूल्य ४ सयले बढ्यो, प्रतितोला कति ?
- वाणिज्य न्युज
- ६ जेष्ठ २०७८
327
SHARES
जेठ ६, काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको मूल्ये बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँल बेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले सस्तिएको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको थियो ।



-
बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
१३ माघ २०७९ -
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन
१३ माघ २०७९ -
जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध
१२ माघ २०७९ -
प्रभु बैंकको सीईओमा शेरचन पुनः नियुक्त
१३ माघ २०७९ -
बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ
११ माघ २०७९
प्रतिकृया दिनुहोस्