May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्ने

भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्ने

जेठ ६,काठमाडौं ।
भक्तपुर नगरपालिकाले आफ्नै अक्सिजन प्लान्ट सञ्चालन गर्ने भएको छ । भक्तपुरमा आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितको संख्या बढ्न थालेपछि प्लान्ट सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका मेयर सुनील प्रजापतिले बताए ।

बुधबारको ‘कोभिड–१९ रोग नियन्त्रण रोकथाममा सहकारी संस्थाहरुको भूमिका’ कार्यक्रममा प्लान्ट निर्माणका लागि आआफ्नो तर्फबाट आर्थिक तथा भौतिक सहयोग गर्न संस्थासँग सहयोग मागेका छन् ।

Advertisement