February 2, 2023, Thursday
१९ माघ २०७९, बिहीबार

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले नयाँ विदेशी विनिमयदर तोकेको छ । जस अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६७ पैसा रहेको भने विक्रीदर ११७ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै, आज यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ७३ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ ५८ पैसा रहेको छ । यूरो एकको खरिददर १४२ रुपैयाँ १७ पैसा र विक्रीदर १४२ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ७१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ७६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ । साउदी अरविया रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ ।

Advertisement