January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

जेठ ७, काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँ थियो ।

यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँले सस्तिदैं प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ ।

Advertisement