March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

जर्मनीले छिट्टै ६२ थान भेन्टिलेटर पठाउने

जर्मनीले छिट्टै ६२ थान भेन्टिलेटर पठाउने

काठमाडौं। कोरोना महामारीका चपेटामा परेपछि नेपाललाई अन्तिर्राष्ट्रिय समुदायबाट सहयोग आउने क्रम बढ्दो छ। यसैबीच जर्मनीले कोरोना संक्रमणविरुद्ध लड्ने नेपाललाई सहयोगस्वरुप स्वास्थ्यसामाग्री पठाउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, २ सय बडी ब्याग, मास्क, पीपीईलगायतका सामाग्री पठाउन लागेको हो। सामाग्री छिट्टै पठाउने जानकारी प्राप्त भएको परराष्ट्रले जनाएको छ।

Advertisement