January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी

जेठ ९, काठमाडौं ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् ।आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement