August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

जेठ १४, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

संविधानअनुसार प्रत्येक बर्षको बजेट प्रत्येक जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने भएकाले बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको छ ।