March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विद्यार्थीलाई ल्यापटप किन्न कर्जा, फोन गर्न एकथान सिमकार्ड निःशुल्क


काठमाडौं– सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यका ल्यापटप किन्न सरकारले कर्जा दिने भएकोछ ।


सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने भएको हो । यस्तो कर्जाको ब्याज एक प्रतिशतसम्म हुनेछ । त्यसैगरी, १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्डसमेत निःशुल्क उपलब्ध गराइनेछ ।

Advertisement