September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

जनउत्थान सामुदायिक लघुवित्तद्वले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

जनउत्थान सामुदायिक लघुवित्तद्वले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने

२०७६, पौष १० काठमाण्डौ ।
गत आर्थिक वर्ष २०७५ र ७६ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर रहेको छ । बोनस सेयर कर प्रयोजनार्था १.३२ प्रतिशतले हुन आउने ८ लाख ३६ हजार ३५२ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरिएको छ । सञ्चालक समितिको बैठकले चुक्तापुँजी पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँको कुल २६.३२ प्रतिशत हुन आउने १ करोड ६६ लाख ७६ हजार ३५२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने छ् ।

Advertisement