विदेशी मुद्रा सहटी गर्दे हुनुहुन्छ ? यस्तो छ विनिमय दर
- वाणिज्य न्युज
- १ आश्विन २०७८
नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि नयाँ विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८० पैसा रहेको छ ।
अन्य देशको मुद्राको विनिमय दर यस्तो ?
https://www.nta.gov.np/
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्