सेञ्चुरी बैंकद्वारा शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण
- वाणिज्य न्युज
- २०७६ माघ ९, बिहीबार ०८:३२ गते
०९ माघ, २०७६, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले शालिनदी सुधार समितीलाई २५० थान र्टचलाईट हस्तान्तरण गरेको छ । बैेंकले उक्त हस्तान्तरण बैँकको सामाजिक उत्तरदायित्व अन्तर्गत श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई दिएको हो ।
बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितीका महासचिव एलपि श्रेष्ठलाई एक कार्यक्रमकाबिच र्टचलाईट हस्तान्तरण गरेका हुन् ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्