सिटिजन्स बैंकको निक्षेप १ खर्ब ५५ अर्ब
- वाणिज्य न्युज
- १ श्रावण २०७९
काठमाडौं । एक वर्षको अवधिमा सिटिजन्स बैंक इन्टरनेशनलले १५ अर्ब रुपैयाँले बढाएको छ भने कर्जा १८ अर्ब रुपैयाँले बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा बैंकले १ खर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७८÷७८ मा बैंकले १ खर्ब ४० अर्ब निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।०७९ असार मसान्तसम्ममा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८७ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २५ प्रतिशत कायम भएको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्