माछापुच्छ्रे बैंकको निक्षेप १ खर्ब ४८ अर्ब
- वाणिज्य न्युज
- १ श्रावण २०७९
माचापुच्छ्रे बैंकले गत आर्थिक वर्ष साढे १६ अर्ब रुपैयाँले निक्षेप र कर्जा १६ अर्ब रुपैयाँले बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को असार मसान्तसम्ममा १ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ०७८ असार मसान्तसम्ममा बैंकले १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । ०७९ असार मसान्तमा बैंकको कर्जा निक्षेप अनुपा (सीडी रेसियो) ८१ प्रतिशत छ भने तरलता अनुपात (एलडी रेसियो) २६ प्रतिशत कायम भएको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्