सुनको मूल्यमा भारी गिरावट ःआज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो
- वाणिज्य न्युज
- २०७६ चैत्र २, आईतवार ०७:२१ गते
०२ चैत, काठमाण्डौ ।
सुनको मूल्यमा आज साताको पहिलो दिन पनि गिरावट आएको छ । आज सुनको मूल्यमा तोलामा एकैपटक १५०० ले गिरावट आएको हो ।
। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँ कायम भएको छ।
गत साता कारोबारका अन्तिम शुक्रबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले घटेर प्रतितोला छापावाल ७८ हजार ५०० रुपैयाँ तेजाबी ७८ हजार २०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको भाउ आज आइतबार पनि तोलामै ३० रुपैयाँ गिरावट आएर प्रतितोला ७९० रुपैयाँ कायम भएको छ।



- पोखरा फाइनान्सका सञ्चालक पौडेलको राजीनामा स्वीकृत
- गणतन्त्र आएपछि केही भएन भन्ने भाष्य ठीक होइन: अध्यक्ष दाहाल
- आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री
- छात्रवृत्ति कार्यक्रम अघि बढाउन निजी विद्यालयलाई महानगरको निर्देशन
- ‘नियमित रोजगारीमा श्रमिक संख्या घट्दो, आउटसोर्सिङ बढ्दै’
-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्