टिच फर नेपाललाई एभरेष्ट बैंकको ७ लाख रुपैँया सहयोग
- वाणिज्य न्युज
- ४ चैत्र २०७६
४ चैत्र, काठमाडौँ ।
एभरेष्ट बैंकले आफनो सामाजिक उत्तरदायीत्व अन्र्तगत टीच फर नेपाललाई आर्थिक सहयोग बापत रु ७ लाख सहयोग गरेको छ । बैंकले शिक्षामा सिएसआरको पहल अन्तर्गत उक्त संस्थालाई सहयोग गरेको बताएको छ ।
टिच फर नेपालले नेपालमा शिक्षाको असमानता अन्त्य गर्ने प्रयासस्वरूप विभिन्न सार्वजनिक विद्यालयहरूमा २ वर्षको फेलोशिप शिक्षण गराउँदै आएको छ ।
एभरेष्ट बैंकको हाल ९५ ओटा शाखा, ३१ ओटा राज्वस्व संकलन काउन्टर र १०३ एटीएम सञ्चालनमा रहेका छन् ।
- एसएमई प्लेटफर्मको नियमावली आजदेखि लागू, कार्यान्वयनका लागि नेप्से र सीडीएससीलाई निर्देशन
- राष्ट्रपतिद्वारा जारी चार अध्यादेश राजपत्रमा प्रकाशित
- पाँचथर पावर कम्पनीले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?
- चितवन महोत्सवमा स्काईवेलको १ करोडको गाडी बिक्री
- निजी क्षेत्रले गर्यो सरकारले जारी गरेको अध्यादेशको स्वागत, व्यवसायीक वातावरण मजबुत हुने विश्वास
प्रतिकृया दिनुहोस्