May 15, 2025, Thursday
२०८२ जेष्ठ २

कृषि विकास बैकद्धारा माईतीघर मण्डला संरक्षण गर्ने सम्झौता

कृषि विकास बैकद्धारा माईतीघर मण्डला संरक्षण गर्ने सम्झौता

०५ चैत्र, काठमाण्डौ

Advertisement

कृषि विकास बैंक लि. र काठमाडौ महानगरपालिका विच माईतिघर मण्डला सुधारका लागि सम्झौता भएको छ । बैंकका का.मु.उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाडौ महानगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका थिए । 

Advertisement

सम्झौता अनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण गर्ने, मौसम अनुसारका फूलका वोट एवं विरुवाहरु लगाउने, मर्मत संम्भार गर्ने हेरचाह, रेखदेख गर्ने तथा सौन्दर्यीकरण गर्ने कार्य बैंकले गर्ने छ । सम्भौता अवधी ५ वर्षको हुनेछ।

यस अघि पनि बैंकले मण्डलाको संरक्षण तथा सौन्दर्यताका लागि उल्लेखनिय कार्यहरु गर्दै आएको थियो ।