April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सहकारी नियमनमा कडाइ गरिने सरकारको घोषणा

सहकारी नियमनमा कडाइ गरिने सरकारको घोषणा

 

सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचतकर्ताको लगानी सुरक्षा गरिने र सहकारीलाई कडाइ साथ नियमन गरिने उल्लेख छ । सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने नीति सरकारले लिने भएको छ ।

Advertisement