March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

Year: १६ पुष २०७८

अंग्रेजी नयाँ वर्षको अवसरमा चन्द्रागिरीको टिकट बुकिङ्गमा ३०% छुट

अंग्रेजी नयाँ वर्षको अवसरमा चन्द्रागिरीको टिकट बुकिङ्गमा ३०% छुट

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ ले जाडो मौसम तथा अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि टिकट बुकिङ्गमा फ्ल्याट ३० प्रतिशत  क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । सोही अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुनेछ । क्यासब्याकको अवधि डिसेम्बर २९देखि जनवरी १ सम्म  आइएमई पे एपबाट खरिद…

सन नेपाल लाइफद्धारा बीमितको मृत्युपश्चात ११ लाख रकम हस्तान्तरण

सन नेपाल लाइफद्धारा बीमितको मृत्युपश्चात ११ लाख रकम हस्तान्तरणसन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको लहान शाखाले सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले बैदेशिक रोजगार जानलाई १० लाखको वैदेशिक रोजगार बीमा गराएका थिए । उनको सडक दुर्घटनामा परी मृत्यु भए पश्चात उनकी श्रीमती…

  • एभरेष्ट बैंकको मोबाइल एप ओम्नीच्यानल प्रणालीमा अपग्रेड

    एभरेष्ट बैंकको मोबाइल एप ओम्नीच्यानल प्रणालीमा अपग्रेड

    एभरेष्ट बैंकले इबिएल–टच २४ (मोबाइल एप) लाई ओम्नीच्यानल प्रणालीमा अपग्रेड गरेको छ । अपग्रेड गरिएको मोबाइल बैंकिङ सेवाले बैंकका ग्राहकलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि)बाट डिजिटल प्लेटफर्महरू प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ । बैंकको लाजिम्पाटस्थित मुख्य...

  • कृषिक्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छः अर्थमन्त्री

    कृषिक्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छः अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४औं वार्षिक साधारण सभामा बोल्दै उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले...

  • माउन्टेन हाइड्रो नेपालको साधारण सभा पुष २९ गते

    माउन्टेन हाइड्रो नेपालको साधारण सभा पुष २९ गते

    माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको  छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो । उक्त सभाले आर्थिक...

  • सुनको मूल्य आज ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो ।  हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले...

Page 1 of 8761234Next ›Last »