May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

Year: १५ पुष २०८०

बढेर आयो इन्धनको मूल्य : निगमले राख्यो मूल्य यथावत

बढेर आयो इन्धनको मूल्य : निगमले राख्यो मूल्य यथावत

नेपाल आयल निगमले हालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज डिजेलको मूल्यमा प्रतिलिटर ०.१२ रुपैयाँ र एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर ०.२० रुपैयाँ घटेर आएको…

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन राम्रो नहुने र बाँझो जग्गा रहन थालेपछि हुमेनले करिब २५ वर्षअघि तीन तोला सुनको गरगहना बेचेर सुन्तलाको बगैँचा स्थापना गरेकी हुन् । घरमा काम गर्ने जनशक्ति नभएको र आम्दानीको स्रोत पनि नभएकाले हुमेनले गरगहना बेचेर दैनिक ज्यालादारीमा…

  • स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

    स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

    स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा...

  • मोफसलका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

    मोफसलका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

    सेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, सेयर कारोबार गर्न र सेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५)...

  • मूल्यांकनको विषयलाई लिएर व्यवसायीदेखि भन्सार एजेन्टलाई पनि दुख

    मूल्यांकनको विषयलाई लिएर व्यवसायीदेखि भन्सार एजेन्टलाई पनि दुख

    नेपाल भन्सार एजेन्ट संघ काठमाडौं जिल्लाको तेह्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केटमा सम्पन्न भएको साधरणा सभामा प्रमुख अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा देखिएका समस्या...

  • व्यक्तिलाई अपहरण गरी साढे १३ लाख असुली, चार जना पक्राउ

    व्यक्तिलाई अपहरण गरी साढे १३ लाख असुली, चार जना पक्राउ

    काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी रकम असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ थिङ र ३८ वर्षका सम्राट भन्ने वीरे...

  • सरकारले ध्यान दिँदा पनि किन समस्यामा छन् सिँचाइका आयोजना

    मुलुकको कृषि उत्पादनलाई बढावा दिन वर्षको तीनपटक खेती गर्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ शुरु गरिएका ठूला सिँचाइ आयोजनाको काम अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन । यद्यपी, केही आयोजना भने निर्माणको अन्तिम चरणमा छन् । सरकारले ६ वटा सिँचाइ...

Page 1 of 9511234Next ›Last »