April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

Year: १५ पुष २०८०

सिटिजन्स बैंकको सञ्चालकमा विनोद आत्रेय नियुक्त

सिटिजन्स बैंकको सञ्चालकमा विनोद आत्रेय नियुक्त

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा विनोद आत्रेय नियुक्त भएका छन्। बैंकको गत पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आत्रेयलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो । उनलाई सोहि दिनदेखि लागु हुनेगरी सञ्चालक नियुक्त गरिएको हो । करीब ४० वर्ष केन्द्रिय बैंकरको अनुभव संगालेका विनोद आत्रेयले तालिम तथा विकास,रणनितीक योजना,मानव स्रोत व्यवस्थापन,कार्यालय तथा सामान्य प्रशासन…

५ महिनामा २६ करोड ८२ लाखको चुइगम आयात

५ महिनामा २६ करोड ८२ लाखको चुइगम आयात

चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्यको चुइगम आयात भएको हो । विभागले ७ लाख ४८ हजार किलोग्राम चुइगम भित्रिँदा २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको…

  • एचआइडीसीएल ले ५.२६३ प्रतिशत लाभांश वितरण गर्दै

    एचआइडीसीएल ले ५.२६३ प्रतिशत लाभांश वितरण गर्दै

    हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआइडीसीएल० ले आफ्न सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले...

  • एसबिआई बैंकको १०.५५ प्रतिशत लाभांश प्रस्ताव परित

    एसबिआई बैंकको १०.५५ प्रतिशत लाभांश प्रस्ताव परित

    नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको शुक्रवार सम्पन्न सभामा चुक्ता पुँजीमा ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो। भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स...

  • बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

    बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

    ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक...

  • पर्यटकको सङ्ख्या कीर्तिमानको रूपमा वृद्धि हुँदै

    पर्यटकको सङ्ख्या कीर्तिमानको रूपमा वृद्धि हुँदै

    सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् । योसँगै सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने...

  • लाभांश पारितको प्रस्ताव सहित निफ्राले डाक्यो साधारण सभा

    लाभांश पारितको प्रस्ताव सहित निफ्राले डाक्यो साधारण सभा

    नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले लाभांश पारितको प्रस्ताव सहित साधारण सभा डाकेको छ । बैंकले पुस १७ गते मंगलबार वार्षिक सभा बस्ने निर्णय लिएको हो । सभा,बिहान ९ बजे अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा हुनेछ । सभामा कम्पनीले ४.२१०५ प्रतिशत...

  • सुनको मूल्यमा गिरावट, चाँदीको भने स्थिर

    सुनको मूल्यमा गिरावट, चाँदीको भने स्थिर

    साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सून तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोवार भइरहेको छ ।त्यसैगरी, तेजावी सुन १ लाख १९...

  • आज ‘तमु ल्होसार’, देशभर सार्वजनिक बिदा

    आज ‘तमु ल्होसार’, देशभर सार्वजनिक बिदा

    गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ...