April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

Year: ३२ श्रावण २०८०

दुई दिनमा ७ सय बङ्गाली पर्यटक नेपाल आउँदै

दुई दिनमा ७ सय बङ्गाली पर्यटक नेपाल आउँदै

बङ्लादेशबाट दुई दिनमा ७ सय पर्यटक नेपाल आउने भएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार भाद्र १ गते र २ गते गरि फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउँन लागेका हुन् । बङ्लादेशबाट पहिलोपटक एकैपटक यति धेरै पर्यटक नेपाल आउँल लागेका हुन् । योसँगै पर्यटन बोर्डले शुक्रबार पहिलो लटमा नेपाल भित्रिने बंगलादेशी पर्यटकलाई…

गुरु ट्राभल्सले गरायो “बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण”

गुरु ट्राभल्सले गरायो “बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण”

नेपालकै पहिलो पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड परिभ्रमण कार्यक्रम अन्तर्गत “बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण” कार्यक्रम गरेको छ । सेवामुखी योजना अन्र्तगत कम्पनीले ३१ जना ज्येष्ठ नागरिकलाई चाँगु नारायण, विशंखु नारायण, शेष नारायण र इचंगु नारायणको दर्शन भ्रमण गराएको कम्पनीले जनाएको छ । संस्थाको प्रथम वार्षिकोत्सवका अवसरमा घोषणा गरिएको यस कार्यक्रमबाट पुण्यार्जन गर्नुका…

  • बंगलादेशलाई बेच्नने सहमति, पहिलो चरणमा ४० मेगावाट लगिने

    बंगलादेशलाई बेच्नने सहमति, पहिलो चरणमा ४० मेगावाट लगिने

    नेपालको बिजुली बंगलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ। सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ। नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ। प्रारम्भिक चरणमा...

  • गणपूरक संख्या नपुग्दा संसदीय समितिको बैठक स्थगित

    गणपूरक संख्या नपुग्दा संसदीय समितिको बैठक स्थगित

    प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुग्दा बस्दै नबसि स्थगित भएको छ । बिहीबार सिंहदरबारमा बोलाइएको संसदीय समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । बिहीबारको सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु सम्परीक्षण सम्बन्धमा छलफल हुने विषय...

  • रेशम चौधरीमाथिको जन्मकैद मिनाहामा सर्वोच्चको गम्भीर प्रश्न

    रेशम चौधरीमाथिको जन्मकैद मिनाहामा सर्वोच्चको गम्भीर प्रश्न

    नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । टीकापुर घटनाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले उक्त घटना ‘क्रूर अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको...

  • शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

    शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु

    कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो । वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बताएको छ ।...

  • सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति

    सर्वदलीय बैठक बोलाउने तयारीमा राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरुलाई भेट्न र छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाउन लागेका हुन् । बैठक छिट्टै बोलाइने भए पनि मिति भने तय भइनसकेको...