February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

Year: २४ माघ २०८१

विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड

विचौलियाका आँखा धितोपत्र बोर्डमा, नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोक्नुपर्छ : प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अवैध ढंगले भएकाले यसलाई रोक्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बिहीबार विशेष समय लिएर बोल्दै दाहालले ऐनले कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने गलत बाटोतिर अगाडि बढेको बताए । उनले भने, ‘नयाँ…

सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो

सहकारी ठगी प्रकरण : रवि लामिछानेको थुनछेक बहस सकियो

चितवनको सहारा चितवन सहकारी ठगीको ठगी मुद्दामा रवि लामिछानेको थुनछेक बहस सकिएको छ । न्यायाधीश दयाराम ढकालको इजलासमा जवाफी बहस सकिएपछि आजै नै आदेश आउन सक्ने अनुमान गरिएको छ । बिहीबार लामिछानेका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो । थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको…

  • सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु

    सहकारीको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु

    सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामीमा राखिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो । २०७६ सालमा समस्याग्रस्त घोषित भएको काठमाडौंको कमलाक्षी स्थित उक्त...

  • उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी

    उद्योग वाणिज्य महासंघ कोशी र उदय परियोजनाबीच समझदारी

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रवद्र्धनका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले समझदारी–पत्रमा बिहीबार हस्ताक्षर गरेका हुन्...

  • सरकारले माग पूरा नगरे सबै एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी

    सरकारले माग पूरा नगरे सबै एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी

    नेपाल एलपी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । उक्त माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिइएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा...

  • मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड

    मेरो नेतृत्वको सरकार ढलेपछि ग्रे लिष्टमा पर्ने खतरा बढ्यो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अर्थतन्त्र सुधारमा काम गरेपनि नयाँ सरकार बनेपछि फेरि अर्थतन्त्र चौपट भएको बताएका छन् । बिहीबार संसद्लाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई...

  • जीवन बीमाको लगानी ७ खर्ब नाघ्यो, कसको कुन क्षेत्रमा कति ?

    जीवन बीमाको लगानी ७ खर्ब नाघ्यो, कसको कुन क्षेत्रमा कति ?

    जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ७ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांकले १४ वटा जीवन बीमकहरुले ७ खर्ब ३ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ लगानी गरेको पाइएको...

  • नागरिकको राय–सुझावमा बजेट बन्ने छ : मन्त्री यादव

    नागरिकको राय–सुझावमा बजेट बन्ने छ : मन्त्री यादव

    खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय–सुझावमा बन्ने बताएका छन् । सिन्धुपाल्चोकको चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नवनिर्मित भवन तथा गुणस्तरीय...

Page 1 of 1291234Next ›Last »