Banijya News

अजोड इन्स्योरेन्सको सिईमा कुमार बहादुर खत्री नियुक्त

1
1.3K Shares

अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिई)मा पुन कुमार बहादुर खत्री नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खत्रीको कार्यकाल थप गर्ने निणर्य गरेको हो । समितिले खत्रीको कार्यकाल ४ वर्ष थप्ने निणर्य गरेको छ ।

अब बिमा समितिले स्वीकृति दिएपछि खत्री थप ४ वर्ष अजोडको सीइओ हुनेछन् । बीमा बजारमा अजोड इन्स्योरेन्सले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

1

Scroll to Top