Banijya News

३०० उपसचिव र १०० सहसचिवको भर्ना खुल्दै

1
1.1K Shares

असोज २८, काठमाडौं : लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ। दुई वर्षदेखि अवरुद्ध रहँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञापन आह्वान गर्न लागेको छ। आयोग स्रोतका अनुसार विभिन्न सेवा समूहअन्तर्गतका झन्डै १०० सहचिव र ३०० उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ। आयोजका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी दिए।

1

Scroll to Top