दर्शक तान्दै ‘मारुनी‘
- वाणिज्य न्युज
- २०७६ भाद्र १७, मंगलवार ०७:१५ गते
‘
‘मारुनी‘ चलचित्र हेर्ने दर्शक, कलाकार र पत्रकारले यसको प्रशंसा गरेसँगै शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘मारुनी’ले राम्रो वर्ड अफ माउथ पाइरहेको छ । चलचित्र ‘मारुनी’मा कलाकारको काम पनि उत्कृष्ट देखिएको छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पहिलो पटक उनलाई फ्mरक भूमिकामा ढालेकी छिन् ।उनको काम प्रशंसायोग्य छ । निर्माणपक्षले यो चलचित्रका लागि उनलाई १५ लाख रुपैयाँ पारिश्रमिक दिएको थियो । यो चलचित्र हेर्ने दर्शकको क्रेज हेर्दा यसले बक्सअफ्mीसमा पनी राम्रो व्यापार गर्ने देखिन्छ ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्