तौल घटाउदै सोनाक्षी
- वाणिज्य न्युज
- १५ कार्तिक २०७६
१५,कार्तिक, २०७६ ।
मुम्बई । डेढ महिनापछि सिनेमा हलमा आउँदै गरेको बलिउडे नयाँ फिल्म, ‘दबंग–३’ का लागि अभिनेत्री सोनाक्षी सिन्हाले फेरि एकपटक तौल घटाउनुपर्ने भएको छ ।
मोटी भएकै कारणे ¥याम्प मोडलिङ छाडेकी यी अभिनेत्रीले, पहिलोपटक फिल्म दबंगमा अनुबन्धित हुनुअघि ३० केजी तौल घटाएकी थिइन् भने हाल आएर फिल्म दबंग ३ का लागि यसपटक ७ किलो मात्र तौल घटाउन लागेकी हुन् ।
प्रतिकृया दिनुहोस्