लता मंगेशकरको स्वास्थ्यमा सुधार
- वाणिज्य न्युज
- २०७६ कार्तिक २६, मंगलवार ०६:५५ गते
२६ कात्तिक २०७६, काठमाण्डौ । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकरको स्वास्थ्यमा सुधार आएको छ ।
उनको स्वास्थ्यमा अचानक गढबढी आएर मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।
छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि उपचारार्थ सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो ।
मंगेश्करमा केही समयदेखि निमोनियाको समस्या छ । सोही समस्याले उनी अस्पताल भर्ना भएतापनी उनको स्वास्थ्यमा सुधार आएकोले सोमबार नै उनलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ ।
मंगेश्कर बलिउडको पाश्र्व गायनमा सबैभन्दा लोकप्रिय छिन् ।



-
निजीका आवासीय डाक्टरलाई निर्णय मितिदेखि नै सरकारीसरह निर्वाह भत्ता दिनुपर्ने
२०८२ बैशाख १५, सोमबार १६:२८ गते -
पूर्वमन्त्री कान्छारामको आरोपः ओलीले रवि लामिछानेलाई जेल पठाउन चलखेल गरे
२०८२ बैशाख ११, बिहीबार १२:५३ गते -
ओलीले शिक्षकलाई भनेः प्रतिगामी तत्वहरू सल्बलाएका बेला तपाईंहरूको आन्दोलन उपयुक्त छैन
२०८२ बैशाख ८, सोमबार १६:१५ गते -
सडकमा रहेका शिक्षकलाई तत्काल विद्यालय फर्कने वातावरण बनाउन आग्रह
२०८२ बैशाख १०, बुधबार १०:११ गते -
रविलाई मुकुलले भने: यी दाइ ‘पटके’ भइसके, जेल आउ-जाउ गरिरहन्छन्
२०८२ बैशाख ८, सोमबार १५:५७ गते
प्रतिकृया दिनुहोस्